Thursday, 10 November 2016

कुरा

कति गर्नुहुन्छ  केबल दाइको कुरा
उहाँले गर्नुभएको हाइ हाइको कुरा
सुनिन मैले कतै तपाईंको मुखबाट
तपाईंको देवर उहाँको भाइको कुरा।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...