ऐश्वर्य,जवानी र धेरैको साथ हुँदा "वाह"को पात्र थिएँ।
ऐश्वर्यको अभावसँगै गाला-छाला चाउरिंदै जाने क्रममा प्रायःजसोले साथ छाडे।
अहिले "बिचरा!" पात्र भएको छु।
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
No comments:
Post a Comment