Wednesday, 14 December 2016

नालायक छोरा

रामेको छोराले सी ग्रेडमा एस एल सी उतीर्ण गर्दा श्यामेलाई तनाब भएको छ।

"ए रामे,तैंले कस्तो खाले छोरो जन्माईस्,एस एल सी मा बी ग्रेड पनि ल्याउन नसक्ने?"

"हैन श्यामे,मेरो छोरो जे छ ठीक छ।बिस्तारै प्रगति गर्दै जानेछ।तँ टेन्सन नलि'।"

"हेर रामे,छोरा भनेको मेरो जस्तो हुनुपर्छ।९५% मान्छेहरुले नालायक छोरा जन्माएका छन्।"

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...