Thursday, 22 December 2016

हेर्ने हो

म त धोको फेरेरै हेर्ने हो
हेरेर लामो सास फेर्ने हो
किन हेरेको भनेर कराए
सबै मिली बीचैमा घेर्ने हो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...