Tuesday, 20 December 2016

देखाउँछु

हत्केलामा आगो राखेर देखाउँछु
हातका नशाहरु काटेर देखाउँछु
तिमी लाई म प्रति बिश्वास नलागे
मेरो छाती पनि च्यातेर देखाउँछु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...