Saturday, 24 December 2016

डुबाएर

भनिदिनु चित्त कसले दुखाएर गयो?
हस्टपुस्ट भाको ज्यान सुकाएर गयो?
सतहमा भएको प्रेम जस्तो मान्छेलाई
मायाको महा-सागरमा डुबाएर गयो?

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...