Sunday, 11 December 2016

मार हानेपछि

भन्न पनि सकिन मैले गुहार हानेपछि
नदेख्नेगरी पछिबाट तरवार हानेपछि
बल्लतल्ल टुसाउन थालेको पिरतीमा
हजारौं टुक्रा भए कसैले मार हानेपछि।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...