Thursday, 22 December 2016

बेला

हेरी चित्त बुझाऔं बल्लतल्ल आएको बेला
उनीहरुको हर्कतले बजार तताएको बेला
केही ज्ञानगुणका कुरा त पाईन्छ होला नि
किन छोड्नु मित्र सित्तैमा हेर्न पाएको बेला।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...