Thursday, 8 December 2016

जाल

नजरसँग नजर जुधाएँ।

प्रेममा फसाएँ।

अन्ततः रहस्योद्घाटन भयो-मैले उनलाई हैन उनले मलाई जालमा फसाएकी रहिछन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...