Saturday, 10 December 2016

फ्युज

उनी आउँदा मनमा भुईंचालो आको छ
मुटुको भित्ता सबै तहसनहस भाको छ
उनको हजार भोल्ट करेन्टरुपी स्पर्शले
मेरो जिन्दगीको कमलो फ्युज गाको छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...