Monday, 19 December 2016

लुछाचुँडी

झुपडीको चुहिने छानो टाल्न छोडेर छोराछोरीहरु नयाँ घरको खोजीमा लापत्त भए।

बृद्ध बाबा-आमाले सय हण्डर खाएर त्यही जग्गामा पक्की घर बनाए।

आज छोराछोरीहरु पुनः घर फर्केका छन् र सुन्दर कोठाहरुको बारेमा लुछाचुँडी गर्न थालेका छन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...