Monday, 5 December 2016

बेश लाग्छ

प्रत्येक पाइला पाइलामा ठेस लाग्छ
सिंगो मुटु दिंदा खेरी शुन्य शेष लाग्छ
रोगी भई दिन्छ हस्टपुस्ट मान्छे पनि
त्यसैले अब माया नगरेकै बेश लाग्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...