Monday, 5 December 2016

देखियो

जता सुन्दर उतै पाइला मोडेको देखियो
आफ्नो हैन पराइको बाग गोडेको देखियो
जनम जनम साथ दिने कसम खानेले पनि
सानोतिनो निहुमा चट्टै छोडेको देखियो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...