Tuesday, 20 December 2016

खराब

सधैं पिएर नाम खराब नगर्नु
सद्दे भएको काम खराब नगर्नु
नाम र काम त खराब भयो नै
साथमा भाको दाम खराब नगर्नु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...