शीर्ष नेताहरु सम्मिलित सर्वदलीय बैठक चलिरहेको थियो।
नेताहरु आक्रोशित भएर भन्दै थिए-"हाम्रो पेटमा लात हान्नेलाई छोड्नु हुन्न।"
बैठकमा सबैको साझा धारणा थियो-"नाम कमाउन खोज्ने कर्मचारीलाई कसरी तह लगाउने र लोडसेडिङ कसरी बढाउने।"
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
No comments:
Post a Comment