Monday, 5 December 2016

मुसाको आन्दोलन

बिरालोको आतंक र अराजकताको विरुद्ध लड्न भनी मुसाहरुले भयंकर योजना बनाए।

योजना मुताबिक मध्यरातको ठिक १२ बजे उनीहरूले बिरालोमाथि आक्रमण गरे।

आक्रोशित बिरालोले एउटा मुसालाई के पछारेको थियो,अरु सबै मुसाहरु हताहत भएर चीँ-चीँ गर्दै दुलोभित्र पसे।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...