Thursday, 29 December 2016

तरीका

सिकाइदिने रे माया लाउने तरीका
मायालुको वरिपरि छाउने तरीका
कस्तो लाज शरम नै पचाएर भन्छे
सुन्दर घोर्ले छोरो बनाउने तरीका।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...