Thursday, 22 December 2016

आश लाग्छ

खास थियो र त आश लाग्छ
मन नि उनीहरूकै पास लाग्छ
यदि चाहना नहुने भए मनमा
किन धेरै मान्छेको राश लाग्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...