Thursday, 22 December 2016

म बिग्रेको

निस्ठुरीले छोडेपछि म बिग्रेको
नाता अन्तै जोडेपछि म बिग्रेको
मलाई मरुभूमि जस्तो बनाएर
अर्कैको बाग गोडेपछि म बिग्रेको।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...