Thursday, 29 December 2016

गालमा

छाला चाउरिँदै जान्छ हरेक सालमा
कतातिर धाउनु खै यो बुढेसकालमा
जालमा पारुँ भने राम्री तरुनी लाई
पर्ने हो कि छोरा-नाती सामु गालमा।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...