Tuesday, 20 December 2016

दिल चोरी

काली गएनी गोरी आउँछ भन्नु
घरकै एक्ली छोरी आउँछ भन्नु
सोझो औंलाले घिउ आएन भने
प्रेमको दिल चोरी आउँछ भन्नु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...