Monday, 5 December 2016

खोट

पर्दा खेरी चोटै चोट देखाउँछन्
कलिलो प्रेमको बोट देखाउँछन् 
आफ्नो स्वार्थ सिद्ध भए पछि
हरेक कुरामा खोट देखाउँछन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...