Saturday, 24 December 2016

सती

भो जिउँदै खाने कुरा नगर्नु
आफू सँगै लाने कुरा नगर्नु
जिउँदै मार्नु त महापाप हो
नारीले सती जाने कुरा नगर्नु।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...