Sunday, 25 December 2016

तर्नुपर्छ

उकाली र ओराली गर्नुपर्छ
कोदो मकै गहुँ पनि छर्नुपर्छ
स्कुटीमा सरर कुदे झैं हैन
खोला नदी जंगल तर्नुपर्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...