Wednesday, 14 December 2016

लत्याइदियौ

मैले हाइ भन्दा बाइ दियौ तिमीले
किन मनबाट हटाइ दियौ तिमीले
गल्ती हुन्छ मान्छेबाट अन्जानमा
सानो गल्तीमै लत्याइ दियौ तिमीले।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...