Sunday, 4 December 2016

खीर

केही फाइदा छैन जागीर खाएर
हाकिमले दिनदिनै शीर खाएर
थोरै तलब छ यो महंगीको बेला
कहाँ हुन्छ र सधैं खीर खाएर।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...