Monday, 5 December 2016

सराब

जिन्दगीमा कति कति तनाब मात्र छ
प्रदेशीमा प्रियसीको अभाब मात्र छ
बन्द कोठा भित्र नितान्त एक्लो छु म
केवल मलाई साथ दिने सराब मात्र छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...