Saturday, 17 December 2016

बालहठको परिणाम

एक शसक्त दल सगरमाथा आरोहणको क्रममा।

त्यो दल बाहेक अरु पनि शुभचिन्तक आरोहणमा संलग्न थिए।

शुभचिन्तकले त्यो दललाई संयमित हुन आग्रह गरे पनि त्यो दलले बालहठ र बहादुरी प्रदर्शन गर्दा हिमपहिरोले सबैको ज्यान लियो।

चाहेर पनि शुभचिन्तकले उनीहरूलाई बचाउन सकेनन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...