सोह्र सत्रको हुँदैमा नखरा नदेखाउ
महिनौं नमाझेका ती बंगरा नदेखाउ।
जवानीको वसन्त कुनै दिन झर्नेछ
कोपिलामा रुपसी,अप्सरा नदेखाउ।
काटीकाटी खानेहरु हजारौं आउनेछन्
गुलियो त्यो यौवनको जरा नदेखाउ।
(माङ दोर्जे शेर्पा)
उजाडिएला कतै खुशिका ती बगानहरु
यौवनका साख हराभरा नदेखाउ।
(सोनाम शेर्पा)
No comments:
Post a Comment