Monday, 5 December 2016

खालमा

कि त सामाजिक सन्जालमा भेटिन्छ
कि त पाउ लर्खरिने चालमा भेटिन्छ
कतै भेट्न नसकिने होनहार युवा पनि
आज भोलि जुवाको खालमा भेटिन्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...