Wednesday, 14 December 2016

हरियो पासपोर्ट

"पत्रकार मित्रहरू!हङकङ एयरपोर्टको इमिग्रेसनमा मेरो बेईज्जती भयो।"

"किन सर,कसरी?"

"हरियो पासपोर्टमा यात्रा गर्नाले त्यहाँका कर्मचारीले अनावश्यक दु:ख दिए।सर्वसाधारण नेपालीले कति दु:ख पाइरहेका रहेछन् भन्ने तथ्यको अवगत भयो।"

"बल्ल सर?पहिले थाहा थिएन हजुरलाई?"

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...