Saturday, 10 December 2016

नागरिकता

फोटोकपी समेत नरहँदा हराएको नागरिकताको नम्बर र बनाएको मिति केही याद भएन।

जिल्ला प्रशासन कार्यलयको नागरिकता फाँटमा मेरो नागरिकता नबन्ने स्थिति देखियो।

भित्र छिरेर सुब्बाको गोजीमा खुसुक्क दुईटा गैंडा के हालिदिएको थिएँ,जमानादेखिको डाटा पल्टाएर एकैछिनमा नागरिकता थमाउँदै उसले अर्ती दियो-"अबदेखि नागरिकता सुरक्षित राख्नुहोला।"

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...