Thursday, 15 December 2016

प्रियजन सँग भेटघाट

एक पात्र नयाँ र आधुनिक फेसनमा ठाँटिएर लखर लखर बजार घुम्न थाल्यो।

थाकेर लखतरान भएर निराश हुँदै साँझमा घर फर्क्यो।

आजको राशीमा "प्रियजन सँग भेटघाट" लेखिएको पत्रिकालाई च्यातेर रिस शान्त पार्यो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...