Friday, 23 December 2016

कसो गरम

धरोधर्म मा कसम्  म यस्तो थिईन
लागिहाल्थ्यो शरम्  म यस्तो थिईन
सक्दिम म नहेरी बस्न रमिता हुँदा
भनिदिनु कसो गरम् म यस्तो थिईन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...