Sunday, 25 December 2016

हुन्छ कि हुन्न?

सरल जीवन जिउने कला हुन्छ कि हुन्न?
दु:ख र सुखको शृङ्खला हुन्छ कि हुन्न
डाँडाकाँडा भीर पाखाले केही फरक पर्दैन
केरा,स्याउ,अम्बा,सुन्तला हुन्छ कि हुन्न?

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...