Wednesday, 14 December 2016

तलाउ

आँखाको चश्मा निधारमा सारेर
सुन्दर ती परेली झिम झिम पारेर
शान्त थियो मनको तलाउ मेरो
हलचल ल्याइदियो आँखा मारेर।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...