Wednesday, 11 November 2015

बहाना चाइयो

तिमी लाई ओठ टोकी लजाउने बहाना चाइयो
मलाइ भने जसरी नी फसाउने बहाना चाइयो।

शीर देखि पाउ सम्म किन छोप्छ्यौ तिमी मात्र
टक्टक जिब्रो पड्काई जिस्काउने बहाना चाइयो।

अरु जस्तै सेक्सी भई हिंड न हो तिमी पनि
ओ मैयाँ!भनेर मैले जिस्काउने बहाना चाइयो।

कुमारित्व जोगाएर राख्छ्यौ भन कसको लागि
बिहे भन्दा पैले केही चखाउने बहाना चाइयो।

एकाइसौ यो शताब्दीमा गरौं गर्नु पर्ने जे जे
तिमी संगै हास्ने,बोल्ने,रमाउने बहाना चाइयो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...