Thursday, 19 November 2015

सम्झी सम्झी

सम्झी सम्झी बाच्दैछु गाउँ-बेशी लाई
चट्टै माया नमार पर-देशी लाई ।

तन यहाँ भए पनि मन मेरो त्यतै छ नि  बिदेशमा आउने थिन भाको भए म नि धनी।
मेरो माया सुनाउनु तामाकोशी लाई
चट्टै माया नमार पर-देशी लाई।

चियाउदै छु म तिमी सात समुद्र पारी बाट
दिक्क भयौ होला प्यारी त्यो पुरानो सारी बाट
स्वदेश आउन सकिन यस पाली लाई
चट्टै माया नमार पर-देशी लाई।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...