एउटा बाख्रा हराएको छ
उता बाघ कराएको छ।
गोठालो नै उस्तै पो हो कि
उसले कता चराएको छ?
छुट्टै राज्य माग्छ बाख्राले
घट्ना कसले गराएको छ?
ब्वासो पठाइ बाघले यता
हुन सक्छ मराएको छ।
तर हाम्रो यो रास्ट्र लाई
बाघले मन पराएको छ।
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
No comments:
Post a Comment