Tuesday, 3 November 2015

छाती चिरी हेर


तिम्रो माया कति छ, यो छाती चिरी हेर ।
मैले जस्तै माया तिमीले पनि गरी हेर।

अमूल्यछ मेरो माया हिरा मोती भन्दा ।
जान्छ क्यारे मेरो प्राण तिमी तिमी भन्दा ।
मेरो साथ मायाको डून्गा चढ़ी हेर ।
मैले जस्तै माया तिमीले, पनि गरि हेर  ।

पत्थर जस्तो दिल तिम्रो नौनी बनाई  देऊ ।
तड़पि रैछ मन मेरो अरु नतड़पाइ देऊ ।
निश्छल मेरो मायामा बिस्वाश गरी हेर ।
मैले जस्तै माया तिमीले पनी गरी हेर ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...