Sunday, 1 November 2015

oh baby

चरी झैं उड्न मन लाग्छ भुरुरु
oh baby I can't Iive without you.

टसिदिले,फ्याँफुल्ला, सेवारो
पोखरामा घुम्न लाई let's go.
आउ मिली गरौं नयाँ जीवन सुरु
oh baby I can't live without you.

तु ही जीवन,तु ही धड्कन,सासे तु
तिमीले साथ नदिएमा what to do.
निश्छल माया लाउछु,ढ्याबा त मरु
oh baby I can't live without you.

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...