Tuesday, 10 November 2015

लत परे पछि

मलाई तिम्रो लत परे पछि
कहानी हाम्रो घत परे पछि।

नसक्ने भए तिमी बिना बाच्न
अति नै जरुरत परे पछि।

बाडिनौ दु:ख,मेरै भागमा मात्र
सय नै प्रतिशत परे पछि।

बहुमतको यो दुनियाँमा फेरि
आफू नै अल्प-मत परे पछि।

खुशी हुनु म भुमरीमा पर्दा
चोट्ले रगत लत्पत परे पछि।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...