हाम्रै नेपालमा सियो बन्नु पर्छ
रास्टृयता नै बलियो बन्नु पर्छ।
देश लाई मुटुको ढुक्ढुकीमा राखी
अन्धकारमा बल्ने दियो बन्नु पर्छ।
उजाड मनका ती पाखा हरु फेरि
सुन्दर,शान्त र हरियो बन्नु पर्छ।
नेपालको नयाँ इतिहास कोरेर
गरिबी "छ" हैन "थियो" बन्नु पर्छ।
हाम्रै नेपालमा सियो बन्नु पर्छ
रास्टृयता नै बलियो बन्नु पर्छ।
No comments:
Post a Comment