धोका के हो खाए पछि थाहा भयो
जीवन तिमी पाए पछि थाहा भयो।
तिम्रो माया मैले स्वीकार गर्नु पर्थ्यो
मैले आफै धाए पछि थाहा भयो।
एक तर्फी थियो तिम्रो माया मलाइ
माया के हो लाए पछि थाहा भयो।
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
No comments:
Post a Comment