रास्ट्रीय झन्डा बोकेर अब हामी लम्किन्छौ
दुस्मनको जाल तोड्न अब हामी चम्किन्छौ
भाइ भाइमा लडेर के पाउछौ र तिमीले
देश नै नरहेमा के गाउँछौँ र तिमीले।
रास्ट्रीय झन्डा बोकेर••••••••••••••••••
के जात के भात एउटै हामी नेपाली
एक अर्कालाइ दोस नदिउ नगरौ है गाली।
रास्ट्रीय झन्डा बोकेर••••••••••••••••••
बाहिरी दुस्मन जन्मेकाछन् हामीलाई फुटाउन
अब हामी उठ्नु पर्छ साहस,बल जुटाउन।
रास्ट्रीय झन्डा बोकेर••••••••••••••••
No comments:
Post a Comment