कैले ताली पाएर हासे
कैले काली पाएर हासे।
मैले जिउने सिङ्गो दुनियाँ
केबल जाली पाएर हासे।
छैन केही यो मन भित्र
दिमाग खाली पाएर हासे।
सोचे मैले श्रीमती होला
तर साली पाएर हासे।
गल्ती भयो अन्जान भएर
मीठो गाली पाएर हासे।
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
No comments:
Post a Comment