जादैछु म त बिदेशमा
रोजगार छैन स्वदेशमा
प्रियसी आँसु नझार
मलाई माया नमार।
दुई चार पैसा कमाई
फर्केर म आउनेछु
खाली तिम्रो सिउदोमा
सिन्दूर म लाउनेछु।
जादैछु म त बिदेशमा•••••••
बिदेशी मरुभुमीमा
तिम्रै यादमा तड्पिन्छु
पर्खेर बस मायालु
दुई साल पछि फर्किन्छु।
जादैछु म त बिदेशमा•••••••
No comments:
Post a Comment