Friday, 25 September 2015

नेपाल

नेपाल हामी सबैको साझा हो
जनता नै यहाँको राजा हो।

सगरमाथामा हाम्रो इज्जत छ
पहिचान ती नौमती बाजा हो।

भोलि कैल्यै आउन्न साचो हो
देशको लागि गर्ने नै आज हो।

नेपाल हामी सबैको साझा हो
जनता नै यहाँको राजा हो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...