Tuesday, 22 September 2015

जीत

कहिल्यै हुन्न यहाँ तरवारको जीत
हुन्छ सधैं कलमको प्रहारको जीत।

जनता ठूलो शक्ति हो नेता होइन
आज रुदैछन् रोज्ने दरबारको जीत।

सत्य कैल्यै लुक्दैन,खुल्छ अबस्य
नसोचे हुन्छ झूटो प्रचारको जीत।

कहिल्यै हुन्न यहाँ तरवारको जीत
हुन्छ सधैं कलमको प्रहारको जीत।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...