सरकारको मधेसमा आँखा बन्द भएपछि
भारतको सिमामा नाका बन्द भएपछी।
कोही हासेका छन् ,कोही नाचेका छन् यहाँ
तराईमा गीतको भाका बन्द भएपछि ।
सम्बिधानले खुशी समेट्न सकेन सब्को
पिजडामा बाख्रा पाखा बन्द भएपछि ।
सरकारको मधेसमा आँखा बन्द भएपछि
भारतको सिमामा नाका बन्द भएपछी।
No comments:
Post a Comment